२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिल शर्मा पत्नी गिन्नीसंग क्यानडामा



अ+ अ-

स्टार हास्य कलाकार कपिल शर्मा आजकल क्यानडामा आफ्नी पत्नी गिन्नी चतरथसँग बेबीमून गर्दैछन् । गिन्नी गर्भवती छिन र दुबै केही समयपश्चात आमा बुबा बन्ने छन् । कपिलले बिहीबार इन्स्टाग्राम एकाउन्टमा एक तस्विर साझा गरेको थियो जसमा उनी र गिन्नी हिँडदै छन् ।

चित्रको पृष्ठभूमिमा एक शानदार होटल देखिएको छ। यो तस्वीर सात लाख भन्दा बढी व्यक्तिले मन पराएका छन्। तस्वीरको क्याप्शनमा कपिल शर्माले लेखेका थिए,’तिमी र म यस सुन्दर संसारमा।’

कपिल शर्मा आफू फर्किने बित्तिकै उनको कार्यक्रमको शुटि शुरु गर्नेछन् । गिन्नी कपिलले डिसेम्बरमा आफ्नो पहिलो बच्चा जन्माउन सक्छिन्।




भर्खरै