२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्दिभ्समा मलाइकाको हट अवतार (फोटोफिचर)



अ+ अ-

बलिउड एक्ट्रेस मलाइका अरोडाले माल्दिभ्सबाट सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेकी छन् । पहिलो पतिको परित्यागपछि ९ वर्ष कान्छो अर्जुन कपुरसंग सम्बन्धमा रहेकी अरोडा समुद्रभित्र पानीको लहर र बाहिर बसेर खिचेको फोटाहरु यतिबेला चर्चामा रहेको हो ।

यसअघि अर्जुन कपूरसंग छुट्टी मनाउन अमेरिकाको न्यूर्योक पुगेकी अरोडा माल्दिभ्समा भने एक्लै देखिन्छिन् ।उनले एउटा म्यागजिनका लागि माल्दिभ्समा फोटो सूट गरेको बताएकी छन् । समुद्रको नीलो पानीको पृष्ठभूमिमा अरोडा कालो र सेतो रंगको कपडामा प्रस्तुत भएकी छन् ।




भर्खरै