२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमिर खान ‘लाल सिंह चड्डा’मा काम गर्दै



अ+ अ-

नायक आमिर खानले नयाँ चलचित्र ‘लाल सिंह चड्डा’मा काम गर्दैछन् । यो चलचित्रको छायांकन केही महिनापछि सुरु हुँदैछ । भारतीय मिडियाका अनुसार, आमिरले यस चलचित्रका लागि २० केजी तौल घटाउनुपर्नेछ ।

उनले तौल घटाउनका लागि विशेष ट्रेनिङ सेप्टेम्बरबाट सुरु गर्नेछन् । यसका लागि उनको खानेकुराको प्लान समेत गरिएको छ आमिरले तौल घटाउनका लागि रोटी, साग र केही प्रोटिन मात्र लिनेछन् ।

आमिरको जन्मदिनमा यो चलचित्रको घोषणा गरिएको थियो । यो चलचित्र सन् २०२० को क्रिसमसमा रिलिज हुँदैछ ।यो चलचित्र आमिर खानकै प्रोडक्शनबाट निर्माण हुनेछ ।

यो चलचित्रमा आमिरको साथमा नायिका करिना कपुरले काम गर्दैछिन् ।




भर्खरै