२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशुम र रेविकाको फिल्म ‘म’



अ+ अ-

परिक्षेद सेनको निर्देशनमा फिल्म ‘म’ बन्ने भएको छ । ‘म’ लाई लामो समयदेखि फिल्म अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको हो । सोमबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा भएको छ ।

चलचित्रमा विजय लामा, सरिता लामिछाने, रेवती क्षेत्री, अनिल कँडेल, सन्जोग रसाइली, कुसुम गुरुङ, रेविका गुरुङको मुख्य भूमिका रहनेछ ।

भदौ पहिलो साताबाट छायाँकनमा जाने बताइएको फिल्मको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले तयार पारेका हुन् । चलचित्रका निर्देशकदेखि मुख्य कलाकारसम्म कान्तिपुर फिल्म एकेडेमीमै अध्यन गरेका विद्यार्थी हुन् ।

म’ मा जितेन लेप्चाको गीत रचना रहनेछ । फिल्ममा कवितामाथि पनि संगीत भरिने कार्यक्रममा जानकारी दिइयो । बरिष्ठ सञ्चारकर्मी तथा निर्देशक भुषण दाहालले कवितामा आफ्नो आवाज भर्नेछन् भने संगीत किरण भुषालले दिनेछन् ।




भर्खरै