२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन सम्पर्क राख्नु भन्दा अगाडी नखानुहोस यो कुराहरु



अ+ अ-

यौन सम्पर्क राख्नु भन्दा अगाडी नखानुहोस यो कुराहरु:

१. लसुन र प्याज :

लसुन र प्याजले हाम्रो मुखको स्वास दुर्गन्धित बनाउछ र यसको सेवन गर्नाले हाम्रो पेट फुल्न सक्छ जसले गर्दा यौन सम्पर्क राख्दा धेरै आनन्ददायक हुन् सक्दैन ।

२. गेडागुडी :

हाम्रो शरीरले गेडागुडी छिट्टै पचाउन नसक्ने हुनाले यसले हाम्रो पेटमा ग्याँस भरिने गर्छ जसले गर्दा यौन सम्पर्कमा विवाद पुर्याउने सक्छ।

३. पनिर :

पनिर हाम्रो शारीरको लागि धेरै राम्रो हुने गर्छ तर यैन सम्पर्क राख्नु भन्दा अगाडी यो खाने कुरा खानाले मुखमा यसको स्वाद लामो समय सम्म रहिरहने हुनाले यौन उत्तेजनालाई शान्त गराईदिन्छ। त्येसैले यौन सम्पर्क भन्दा अगाडी पनिर नखानु राम्रो हुन्छ।

४. मासु :

हामीला नियामित रुपमा मासु खाएपछि धेरै निन्द्रा लग्न र थकित महसुस गर्ने गर्छौ जसले गर्दा यौन सम्पर्कमा आनन्ददायक हुदैन।

५. पुदिना :

धेरै जसो मानिसहरु पुदिना मुखलाई बासनादार बनाउन खाने गर्छन तर यसले भने उत्तेजनालाई कम गराउछ । यसको सेवन गर्नाले हाम्रो टेस्टोस्टोरोन हर्मोनको मात्र घट्ने गर्छ जसले गर्दा यौन सम्पर्क आनन्ददायक हुन् सक्दैन ।यौन सम्पर्क राख्नु भन्दा अगाडी नखानुहोस यो कुराहरु ।