२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनभरी स्कुल, रात परेपछि यस्तो व्यापार



अ+ अ-

काठमाडौं । महिला प्रहरी र क्राईम ब्रान्चको संयुक्त टोलीले जनपथमा छापा मारेको छ । प्रहरीले छापा मार्दा यौन व्यवसायमा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले घर भाडामा लिएर नै देह व्यापार गर्ने खुलेको छ ।

प्रहरीको टोलीले छापा मार्दा दुई दर्जन युवा–युवतीहरु आपत्तिजनक अवस्थामा भेटिएका हुन् । प्रहरीले नियन्त्रणमा लिएकाहरुमध्ये तीनजना स्कुल पढ्ने नाबालिक छात्राहरु पनि रहेको भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले लेखेको छ । प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा छापा मार्दा यौन व्यवसायीहरुको अड्डा भेटिएको उत्तर प्रदेशका एसएसपी सन्तोष कुमार मिश्रलाई उद्धृत गर्दै आजतकले लेखेको छ ।




भर्खरै