२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसी मिलानलाई युरोपा लिग फुटबलमा एक वर्षको प्रतिबन्ध



अ+ अ-

काठमाडौं । युरोपियन फुटबल महासंघ (यूईएफए) ले इटालियन क्लब एसी मिलानलाई युरोपा लिग फुटबलमा एक वर्षको प्रतिबन्ध लगाएको छ ।

आर्थिक फेयर प्ले नियम तोडेको भन्दै मिलानलाई यूईएफएले युरोपा लिगमा एक सिजनको लागि प्रतिबन्ध लगाएको हो ।

कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (कास) ले समेत सदर गरेको छ । कासले भनेको छ, ‘एसी मिलानलाई २०१९–०२० को सिजन खेल्नबाट प्रतिबन्ध लगाइएको छ ।’

सात पटकसम्म युरोपियन च्याम्पियन मिलानले अब एक सिजन युरोपा लिग खेल्न पाउने छैनन् ।