५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा नेकपा नेता चौलागाई र राजदुतबीच भेटवार्ता



अ+ अ-

अष्ट्रेलिया । नेकपा नेता तथा विदेश बिभाग सदस्य युवराज चौलागाईले अष्ट्रेलियाका लागि क्यूवाका राजदुत एरियल लोरेन्जो र भेनेजुयलाका राजदूत नियल क्यासपेरीसंग भेटवार्ता गर्नु भएको छ ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा भेटवार्ताका क्रममा राजदूतहरुले पार्टी एकता र बलियो सरकार गठन गर्न सफल भएकोमा नेकपालाई बधाई दिनु भएको थियो ।

विदेश बिभाग सदस्य चौलागाईले राजदूत लोरेन्जो र क्यासपेरीलाई नेपाल भ्रमण बर्ष २०२० मा नेपाल भ्रमणको निमन्त्रणा गर्दै चौलागाईले भेटको क्रममा समसामयिक राजनीति समेत छलफल गर्नु भएको थियो ।

चौलागाईले क्सानबेरास्थित नेपाली राजदूताबासको अबलोकन गर्नुका साथै कार्य वाहक राजदूत दुरपदा सापकोटा सहित अन्य कर्मचारीहरुसँग समसामयिक बिषयमा अन्तरक्रिया गर्नुभएको थियो ।