२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यिनै हुन् विश्वभर हंगामा मच्चाएका नेपाली यौनकाण्ड



अ+ अ-

काठमाडौं । नेपाली युवामार्फत विदेशबाट चलेको एउटा अश्लिल साईटले नेपालका झण्डै ३ हजार बढि महिलाको अश्लिल दृश्य सामाजिक सञ्जालमा अपलोड गरेको छ ।गएको ४ बर्षदेखी बिभिन्न स्रोतबाट जम्मा गरेका ति भिडियोलाई त्यही अश्लिल साईट मार्फत पतिपत्नीबीच वा अन्य अवैध सम्बन्धमार्फत बनेका यौनजन्य क्रियाकलापमात्रै होईन ।

नुहाउदै गरेका, शौचालय जाँदा, सपिङ मलका वा यस्तै अन्य भिडियो अश्लिल साईटमा अपलोड गरेको भेटिएको छ ।यसबाहेक बिदेशबाट नेपालमा रहेका महिलाहरु र बिदेशमै रहेका महिला र पुरुष बीचको अश्लिल कुराकानी र यस्तै दृश्यहरुसमेत सोही साईटमा अपलोड भएका छन ।झण्डै ५ सय बढि नेपाली महिलाहरुको बदनाम गरि पैसा कमाउने नियतले सञ्चालन भएको उक्त साईट दक्षिण कोरियामा बस्ने नेपालीबाटै संञ्चालन भएको खुलेको छ ।

नेपाल भित्रैको यौनकाण्ड

ठमेलमा यौनकर्मिकै रुपमा काम गरिरहेका महिला र पोखरा, बाग्लुग, काठमाण्डौ, धरान र चितवनका गृहणी महिलाका भिडियोसमेत उक्त साईटमा अपलोड भएका छन् ।यसबाहेक निक्कै सम्पन्न परिवारकीजस्ती देखिने पोखराको अधिकारी थरकी एक यूवतीले स्काईपमा नांगिएर हस्तमैथुन गरेको भिडियो समेत ३ लाखले हेरिसकेका छन् ।

पोखराकै बराल थरकी महिला र चितवनकी एक युवतिले सँगै नुहाउदैं गरेको र एउटै लोग्ने मान्छेले दुबैजनालाई साबुन लगाउदैं गरेको भिडियो समेत उक्त साईटमा ३ लाख ९० हजारले हेरिसकेका छन् ।अष्टेलियामा नर्सको काम गर्ने नेपाली महिला र एक भारतीय वा बंगलादेशीजस्ता देखिने पुरुषको यौनक्रियाकलापको भिडियो ९ लाखले हेरेका छन् ।

जापान-कोरिया काण्ड

भने नेपालको धरानका यूवा युवतीको लण्डनमा छिल्ल्दिैं गरेको यौनसम्बन्धको भिडियो पनि ९० हजार बढिले हेरिसकेका छन।नेपालमा पुर्णत बन्द रहेको यो साईट दक्षिण कोरियामा भने निक्कै धेरैले भिजिट गर्ने साईटमा पर्दछ । वेभसाईटको साईटभिजिट मापन गर्ने एलेक्साका अनुसार, यो साइट दक्षिण कोरियामा हेरिने साइटमा ८९३ नम्बरमा छ भने संसारभर हेरिने साइटमा यो शनिबार २१,४९१ मा छ ।

काठमाडौँमा केही इन्टरनेट प्रदायकले यो साइटलाई ब्लक गरेका भएपनि । गुगलमा ब्लक भएका स्थानमा समेत सफ्वेयर नै इन्स्टल गरेर हेर्न सकिने भएकाले नेपालमा समेत केहीले यो साईट नियमित हेर्ने गरेको अनुमान छ । केही भिडियोहरुमा अश्लिल दृृश्यमा भएकामहिलाको नाम ठेगाना समेत उल्लेख भएकाले चिनजानका मान्छेले खबर गरेपछि ति भिडियो हटाईएको पनि भेटिएको छ । यसरी अपलोड भएका भिडियोहरु साइटमा कहिले अपलोड भयो भन्नेसमेत उल्लेख छ ।

अस्ट्रेलिया काण्ड

त्यस्ता भिडियोहरुमा ‘भण्डारीकी बुहारी नुहाउँदै गरेको’ ‘छिमेकी गुरुङ्नी भाउजु’ मगर्नी दिदि, तामाङ्नी यूवती जस्ता नामले धेरै महिलाकै अपमान हुने गरी साइटमा पोष्ट भइरहेका छन् । यसका साथै जापानमा रहेका नेपालीको भिडियो, अस्ट्रेलियामा नेपाली सेक्स भनेर पनि भिडियो अपलोड गरेका छन् । यसरी भाईरल बन्दै गएका अश्लिल भिडियोले धेरैको व्यक्तिगत जीवन नै बर्बाद पारेको छ ।

यस्तो गम्भिर अपराधमा संलग्न साईटबारे सम्बन्धित निकायले अनुसन्धान गरि कारवाहीको दायरामा ल्याउन जरुरी छ ।अन्याथा व्यक्तिगत जिवनसँग सम्बन्धित भिडियोहरुका कारण धेरैको जिवन बबार्द हुने निश्चित छ । यसका साथै सामाजिक सञ्जालमा सहजै नांगिन तयार हुने महिला र यौनसम्बन्धका बेला फोटो खिच्ने वा भिडियो खिच्नेहरु थप संयमित हुनु आवस्यक देखिन्छ ।




भर्खरै