५ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पले पोल्याण्डमा एक हजार सैनिक पठाउने



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा एक हजार सैनिक पठाउने भएका छन् । पोल्याण्डका राष्ट्रपति आन्द्रेज डूडालाई भेटेपछि उनले सो घोषणा गरेका हुन् ।

ट्रम्पका अनुसार जर्मनीमा रहेको ५२ हजार सैन्य टुकडीबाटै सैनिक लगिनेछ, जोसँग ड्रोन र सैन्य हतियार हुनेछ ।उनले पोल्याण्डमा स्थायी अमेरिकी सैनिक शिविर राख्ने वा नराख्नेबारे केही बताएका छैनन् ।

पोल्याण्डले सैन्य शिविर राख्नकालागि २०० करोड डलर लगानी गर्ने प्रस्ताव गरेको थियो । यतिसम्म कि राष्ट्रपति डूडाले उक्त बेसको नाम ट्रम्प फोर्स राख्न सकिने बताएका छन् ।