२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायिका करिश्मा : अब १३ कक्षामा भेटौला…



अ+ अ-

काठमाडौँ । नायिका करिश्मा मानन्धर आज विहान आफु पढेको विद्यालय गई सबैसँग भेटघाट गरेकी छन् । उनले शिक्षक र साथिहरुसँग भेट गरेको कुरो आफ्नो सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेकी हुन् । 

भेट पश्चात शिक्षकहरुको सल्लाह र सुझाव अनुरुप उनले १३ को कक्षा अर्थाथ ब्याच्लर गर्ने तय गरेकी छन् । उनले लेखेकी छन्, अब १३ को कक्षामा भेटौला । साथै उनले आफ्ना कक्षाका साथिलाई शुभकामना आदनप्रदान गरेकी छन् । उनले साथि र शिक्षकहरुसँगको केही तस्बिरहरु पनि साझा गरेकी छन् । 

हेर्नुहोस् तस्बिरहरु :