२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कब्जा भएका सरकारी जग्गा एक वर्षभित्र फिर्ता ल्याउने



अ+ अ-

काठमाडौं । सरकारले भूमाफिया, व्यापारी र स्थानीयबाट कब्जा भएका सरकारी तथा जग्गा एक वर्षभित्र फिर्ता ल्याउने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७५र०७७ वार्षिक बजेट भाषण सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवाले देशभर हडपिएका सरकारी तथा सार्वजनिक जग्गाजमिन फिर्ता ल्याउने घोषणा गरेका हुन् ।

अर्थमन्त्री खतिवडाले विगतमा हडपिएका तथा अतिक्रमणमा परेका जग्गा जमिनसम्बन्धी छानबीन आयोग तथा समितिका प्रतिवेदनलाई समेत कार्यान्वयन गरिने स्पष्ट पारेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।