२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले विप्लव समूहका नेता प्रकाण्ड सहित तीनजना लाई विभूषित गर्ने !



अ+ अ-

काठमाडौं । सरकारवाटे प्रतिबन्धत विप्लव समुहका तिन नेर्ता सम्मानित हुने भएका छन् । गणतन्त्र दिवसको अवसर पारेर १६ जेठमा विप्लबका तिन नेतालाई विभूषित गर्न लागिएको हो ।

विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मा, समूहका अर्का नेता सन्तोषकुमार बुढा मगर र विप्लव समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेललाईसरकारले गणतन्त्र दिवसको अवसरमा विभूषित गर्ने भएको छ ।

संविधान निर्माणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना हुने समारोहमा विभूषित गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।