२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेर्नुहोस्, प्रदेश २ मा ७ करोड बजेट हिनामिना



अ+ अ-

काठमाडौं । प्रदेश २ को प्रदेशसभा र विभिन्न मन्त्रलाय भवन मर्मत तथा फर्निचर खरिदमा आर्थिक अनियमितता भेटिएको छ। संसदीय विशेष अनुगमन समितिले अनियमितता ठहर गरेको प्रतिवेदन प्रदेशसभामा पेस गरिएको छ।

तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनुषा (हाल संघीय आयोजना कार्यान्वयन एकाइ) मार्फत नेपाल सरकारले ७ करोड बजेट दिएको थियो। भवन मर्मतसम्भारमा ६ करोड र फर्निचरका लागि १ करोड विनियोजन गरिएको थियो।

एउटै शीर्षक र सामानको भुक्तानी दुईपटक गरेको पाइएको समितिका सदस्य शिवचन्द्र चौधरीले बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।