१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेवारिसे गोरु प्रहरी नियन्त्रणमा



अ+ अ-

बर्दिया । बढैयाताल गाउँपालिका–६ रानीपुरबाट आज भारततर्फ अवैध रुपमा भन्सार छली चोरी–पैठारी गरी ल्याएर बेवारिसे अवस्थामा छाडिएका १४ गोरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

बेवारिसे अवस्थामा छाडिएका गोरुलाई आवश्यक कारवाही गर्न गुलरिया नपा–२ स्थित कृष्णसार गौशालामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताउनुभयो । लुकिछिपी ल्याइएका गोरु समय–समयमा प्रहरीले फेला पारी नियन्त्रणमा लिने गरेको छ ।