१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङको गल्छीबाट बाघको छालासहित तीन जना पक्राउ



अ+ अ-

धादिङ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सक्रियतामा, प्रहरी चौकी गल्छी र डिभिजन वन कार्यालय धादिङको संयुक्त टोलीले गल्छीबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला विदुर नगरपालिका ३ बस्ने सुमन दर्जी, सोही ठाउँका विष्णुबहादुर सुनार र कुमार खड्का रहेका छन्।

उनिहरुलाई गल्छी गाउँपालिका ७ को हाम्रो होटलबाट पक्राउ गरेको हो। पक्राउ परेका तीनैजनालाई कारबाहीका लागि जिल्ला वन डिभिजन कार्यालय धादिङ पठाइएको छ।