१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएसजीद्धारा डिजोन पराजित, एमबाप्पेको सानदार खेल प्रदर्शन



अ+ अ-

काठमाडौं । फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिजोनलाई ४–० गोलले पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा रातो कार्ड खादैं प्रतिबन्धमा परेर मैदान फर्किएका एमबाप्पेले सानदार प्रदर्शन गरेका थिए । उनले दुई गोल गरेका थिए । यता एन्जल डि मारिया र इडिन्सन काभानीले भने एक एक गोल गरे ।

पीएसजीले तेस्रो मिनेटमै डि मारियाको गोलमा अग्रता लिएको थियो । काभानीले चौथो मिनेटमै दोस्रो गोल गरे ।

त्यसपछि एमबाप्पेले ३६औं र ५६औं मिनेटमा दुई गोल थपेका थिए ।

यसअघिनै लिग च्याम्पियन बनिसकेको पीएसजीले ३७ खेलबाट ९१ अंक बनाएको छ ।

डिजोन ३१ अंक सहित रेलिगेसनमा छ ।