३१ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्री खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल महिला र दलितलाई बेग्लै निर्वाचन क्षेत्र निर्धारण गर्न जनमोर्चाको प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई राउन्ड हवाइ फायर गरि विप्लवका नेता पक्राउ, अरू दुई जना भाग्न सफल



अ+ अ-

रुकुम पश्चिम । विप्लव समूह निकट युवा संगठनका जिल्ला अध्यक्ष दुई राउन्ड हवाइ फायर गरि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मा रहेका छन् ।

उनलाई रुकुम पश्चिमको चौरजहारी–५ मा बिहीबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार शर्मा भाग्न खोजेपछि हवाइ फायर गर्नु परेको बताएका छन् ।

प्रहरीले शर्मालाई पक्राउ गर्न सफल भए पनि उनीसँगै रहेका अरू दुई जना भने भाग्न सफल भएका प्रहरीले जनाएको छ।