३१ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्री खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल महिला र दलितलाई बेग्लै निर्वाचन क्षेत्र निर्धारण गर्न जनमोर्चाको प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी यू–१६ छनोट : नेपाल कठिन समूहमा



अ+ अ-

काठमाडौं । नेपाल एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा समूह ए मा परेको छ ।

जोर्डनमा आयोजना हुने प्रतियोगिता नेपाल कठिन समूहमा परेको छ । नेपाल रहेको समूहमा ताजिकिस्तान, जोर्डन, श्रीलंका र कुवेत रहेका छन् ।

प्रतियोगितामा एएफसीका ४७ राष्ट्रहरू सहभागी छन् । उनिहरुलाई पश्चिम, दक्षिण र मध्य भागमा विभाजन गरिएको छ । छनोटको शीर्ष टिमले प्रतियोगितामा स्थान बनाउनेछ ।

चार उत्कृष्ट उपविजेताले समेत फाइनल चरणमा स्थान बनाउनेछन् । नेपालको समूहमा रहेका श्रीलंका बाहेक हरेक टिम नेपालभन्दा बलिया र फिफा वरीयतामा पनि उच्च स्थानमा छन् ।