२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरवारका सिंह होईनन् स्याल हुन् : अशोक राई



अ+ अ-

काठमाठौं । नवगठित समाजवादी पार्टी नेपालका नेता अशोक राईले सिंहदरवारमा भित्र स्याल बस्ने गरेको आरोप लगाएका छन् । समाजवादी पार्टीले सिंह भित्र्याउन पार्टी गठन गरिएको बताएका हुन् ।

सोमबार प्रज्ञा भवनमा आयोजित फोरम र नयाँ शक्ति पार्टीको एकिकरण घोषणा कार्यक्रममा राईले सिंहदरवार पुग्दा स्याल मात्र कराको सुनिएको भन्दै सिंहदरवारमा सिंह भित्र्याउने उदेश्यले आफुहरुले पार्टी गठन गरेको बताए ।

उनले एकिकरण दिगो र सफल बनाएर लैजाने जिम्मेवारी अब आफुहरुको काँधमा रहेको बताए ।