२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजबादी पार्टीमा कांग्रेस नेता दमननाथ ढुंगाना !



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसभामुख दमननाथ ढुंगाना समाजवादी पार्टीको घोषणा सभामा अतिथि बनेका छन् । कांग्रेस नेता ढुंगाना स्टेजमै पुगेर आशन गरेका हुन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग समधुर ब्यक्तिगत सम्बन्ध रहेका ढुंगानाका सम्बन्धका कारण उनी घोषणासभामा पुगेकी हुन् या कांग्रेससँग सम्बन्ध बिच्छेद गर्दैछन् । त्यो भने खुल्न सकेको छैन । तर उनको उपस्थितिलाई भने अर्थपूर्णरुपमा हेरिएको छ ।

घोषणासभामा ढुंगाना समाजबादी पार्टी नेपालमा प्रवेश गर्ने हल्ला चलेपनि कार्यक्रमका उद्घोषक गंगा श्रेष्ठले पार्टी एकता घोषणा सभालाई शुभकामना दिन ढुंगानालाई मञ्चमा राखिएको बताएका छन् ।