२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ दलसँग एकता गर्न फोरमको पहल



अ+ अ-

काठमाडौं । संघीय समाजवादी फोरमले ११ दलसँग एकता पहल थालेको छ । नयाँ शक्ति नेपाल, राजपा, जनमुक्ति,लोकतान्त्रिक, थरुहट पार्टीलगायत दलसँग एकताका लागि वार्ता भइरहेको फोरमका सांसद रामसाह प्रसाद यादवले जनाएको कान्तिपुर दैनिकमा खबर छ ।

‘कुनै पार्टीसँग पनि वार्ता अन्तिम चरणमा पुगेको छैन’ वार्ता समितिको सदस्य समेत रहेका उनले भने, ‘सबै सकारात्मक छन् तर आजभोलि नै एकीकरण हुन्छ भन्ने होइन ।’