२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान बजारमा चिनियाँ दबाब, बोइङ र एयरबसलाई टक्कर दिने



अ+ अ-

बेजिङ । विश्वकै सर्वाधिक ठूलो उड्डयन बजार बन्न लागेको चीनले पछिल्लो एक दशकयता आफ्नै जहाजहरु निर्माण गरिरहेको छ । यो क्षेत्रमा पश्चिमा उत्पादकको दबदबा कमजोर गराउनु उसको लक्ष्य हो ।

सँगसँगै उसले कमर्सियल एयरक्राफ्ट कर्पोरेसन (कोम्याक) मार्फत निर्माण गरेका जहाज आलोचित बनिरहेका छन् ।

चीनले बनाएका जेट विमानले निकट भविष्यमै बोइङ र एयरबसलाई टक्कर दिने अनुमान गरिएको छ । विज्ञहरु केसम्म भन्छन् भने समयक्रममा सरकारी सहयोगको कोम्याकले यो क्षेत्रका सम्पूर्ण स्थापित खेलाडीहरुलाई चुनौती दिएको समाचार कान्तिपुर दैनिकमा छ ।