२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

करविरुद्ध एनसेल अन्तर्राष्ट्रिय अदालत जाने



अ+ अ-

काठमाडौं । एनसेल खरिद बिक्रीमा सरकारले निर्धारण गरेको पुँजीगत लाभकर, जरिवाना र शुल्कको गणना गलत भएको भन्दै सर्वोच्च अदालत गएको एनसेलले अन्तर्राष्ट्रिय अदालत पनि जाने तयारी गरेको छ । नेपाल सरकारले निर्धारण गरेको करविरुद्ध एनसेल अन्तर्राष्ट्रिय अदालत (आरर्बिटेसन)मा जाने लागेको हो ।

सूचना प्रविधि क्षेत्रको समाचार लेख्दै आएको ‘मोबाक्ष्ल वल्र्ड लाइभ डट कम’ले नेपाल सरकारले गणना गरेको कर हिसाब बेठिक भएको भन्दै एनसेल आर्बिटेसनमा जान लागेको उल्लेख गरेको छ । तर, उसले एनसेल र आजियाटा युकेको अधिकारिक व्यक्तिलाई भने उद्धृत गरेको छैन । यो समाचार नागरिकमा प्रकाशित छ ।