२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अज्ञात रोगबाट उदयपुरमा एकको मृत्यु, नौ जना घाईते



अ+ अ-

उदयपुर । उदयपुरमा अज्ञात रोगबाट एक जनाको मृत्यु भएको छ चने ने जना घाईते भएका छन् । जिल्लाको रौतामाई गाउँपालिका ६ नामन्तमा एकै खलकका रोग देखा परेको हो ।

सुरुमा हात काप्ने, विस्तारै खुट्टा, टाउको र पूरै शरीर हल्लिएर काप्ने रोगले दुर्गाबहादुृर समाल मगरको मृत्यु भएको छ भने नौ जना घाईते भएका छन् ।
विगत १० वर्षयता नामन्त बासिन्दा उक्त रोगले पिडित हुँदै आएका छन् ।