२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई पनि १२ लाखको अफर आएको थियो, तिर्न सकिन डुब्नबाट बाँचे



अ+ अ-

काठमाडौं । टुँडिखेल खुलामञ्चमा आइतबार मध्याह्न जस्तामा संरचना जथाभावी फुटपाथमा थिए । पसलमा राखिने प्लाइवुड, काठका र्याक तथा गर्रा पनि छरपस्ट थिए ।

यस्तै अस्तव्यस्त वारवरणमा तीन वटा विभिन्न यातायात संघका टिकट काउन्टर देखिन्थे ।

यात्रु र यातायातका कर्मचारीबाहेक साना व्यापारी पनि देखिन्थे । सबैतिर महानगरपालिकाले शनिबार डोजर लगाई संरचना भत्काएकै चर्चा थियो । व्यापारी तथा सर्वसाधारण यसैबारे छलफल गरिरहेका थिए । तर पीडित व्यापारी भने कतै देखिएनन् ।

‘मलाई पनि १२ लाख रुपियाँ सलामी र १२ हजार मासिक भाडा तिर्ने गरी सटर लिन ती मान्छेले भनेका थिए’, वसपार्क क्षेत्रमा घडी तथा इलेक्ट्रोनिक्स सामान बेच्दै आएका एक व्यवसायीले भने, ‘तर मैले सकिनँ । तिरेको भए डुब्ने रहेछ ।’ कान्तिपुर दैनिकले समाचार छापेको छ ।