२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

होटल रेष्टुरेन्टमा यसरी ठगिन्छन् ग्राहक



अ+ अ-

काठमाडौँ । रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेबान)ले १० प्रतिशत अतिरिक्त सेवाशुल्क (सर्भिस चार्ज) उपभोक्ता (ग्राहक) बाट असुली हुँदै आएकोमा अबदेखि सो शुल्क नलिने भन्दै विज्ञप्ति जारी गरे पनि व्यवहारमा भने लागू भएको छैन ।

रेबानका जिम्मेवार पदाधिकारीकै संरक्षणमा सर्भिस चार्ज असुली हुँदै अएको छ । सो शुल्क खारेज गर्नुपूर्व सबै होटल तथा रेष्टुरेन्टमा १० प्रतिशत शुल्क असुली हुँदै आएकोमा आरेज गरेपछि भने कतै १० प्रतिशत त कतै २० प्रतिशतका दरमा शुल्क असुली हुँदै आएको प्रमाण प्राप्त भएको खबर आर्थिक राष्ट्रिय दैनिकमा प्रकाशित छ ।