२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्चदेखि बोइङले एउटै अर्डर पाएन्



अ+ अ-

काठमाडौं । बोइङले पहिलो त्रैमासिक अवधिमा आफ्नो विमानको अर्डरमा कमी आएको जनाएको छ । दुई ठुला दूर्घटनापछि कम्पनीको सर्वाधिक बिक्री हुने विमान ७३७ म्याक्सको सेवा विश्वभर बन्द गरिएको छ ।

गत वर्षको पहिलो त्रैमासमा १ सय ८० विमानको अर्डर पाएकोमा यस वर्षको पहिलो त्रैमासमा ९५ अर्डर मात्रै पाएको छ । मार्चमा कम्पनीको एउटा पनि अर्डर पाएको छैन । बोइङ इतिहासमै सर्वाधिक खराब अवस्थाबाट गुज्रिरहेको छ । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।