२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयविरुद्द उच्च अदालतमा रिट दर्ता



अ+ अ-

संखुवासभा । जिल्ला प्रशासन कार्यालय संखुवासभा र जिल्ला प्रहरी कार्यालय संखुवासभा विरुद्ध उच्च अदालत विराटनगरको धनकुटा इजलासमा रिट निवेदन दर्ता गरिएको छ ।

समाचारको अनुसार शक्ति पिक म्युजिक फेस्टिवल प्रा।ली काठमाडौँले संखुवासभाको मादी नगरपालिका क्षेत्रमा ९ रोकेडाडाँ तिनजुरे मिल्के जलजले क्षेत्रमा आयोजना गरेको अन्र्तराष्ट्रिय संगित महोत्सव रोकेको भन्दै रिट दर्ता गराएका छन् ।

आयोजक शक्ति पिक म्युजिकको तर्फबाट खोटाङ दिक्तेल नगरपालिका ७ का शुभाष केसी र धनकुटा नगरपालिका वडा नं ६ का मान प्रकास खड्काले रिट दर्ता गरेका हुन् । खबर आजको राजधानी दैनिकले छापेको छ ।