२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यमन्त्रीको गाडीमा तोडफोड, अवस्था तनावग्रस्त



अ+ अ-

काठमाडौं । प्रदेश २ मा लगातार दुईदिनको प्रश्नपत्र बाहिरिएपछि प्रदेशको अस्थायी राजधानी जनकपुर लगायत विभिन्न ठाउँमा विद्यार्थीहरू प्रदर्शनमा उत्रेका छन् । राजमार्गमा विद्यार्थी सडकमा उत्रिएका हुन् ।

यसैबिच आन्दोलनरत विद्यार्थीले प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा तोडफोड गरेका छन् । ढुंगामुढाबाट राज्यमन्त्री यादव चढेको गाडीको सिसा फुटेको डीआईजी हरिबहादुर पालले जानकारी दिएका छन् ।
उनले मन्त्री यादवलाई सडक जाम रहेकाले त्यतिखेर यात्रा नगर्न भनिए पनि जबरजस्ती जाँदा गाडीमाथि आक्रमण भएको बताउनुभयो ।