२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको कार्यक्रम गर्न होटल र पार्टी प्यालेस



अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय साँघुरो हुँदा पार्टीको कार्यक्रम गर्न पार्टी प्यालेसमा हुने गरेको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडा दुवै साँघुरो हुँँदा कार्यक्रम गर्न पार्टी प्यालेस हुने गरेको हो । डेढ सय भन्दा बढी नेता र कार्यकर्ता हुने कार्यक्रम अधिकाशं पार्टी प्यालेसमा हुने गरेको छ । नेकपाको केन्द्रीय समितिको बैठक बस्न समेत पार्टी कार्यालयमा ठाउँ छैन् । दुई पार्टी एकीकरण पछि बनेको नेकपाको केन्द्रीय सदस्य ४४१ सदस्यीय रहेको छ ।

पार्टी एकता भएको ११ महिना महिना वितिसक्दा समेत केन्द्रीय समितिको एक पटक पनि बैठक बस्न सकेको छैन् । प्रदेशस्तरीय कार्यक्रम गर्न समेत पार्टी कार्यालयमा ठाउँको अभाव रहेको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा डेढ सय जना भन्दा बढी अटाउने हल नै छैन् । कार्यालय परिसर पनि साँघुरो रहेको छ । जसको कारण पार्टी कार्यालयमा हुने कार्यक्रम होटल र पार्टी प्यालेसबाट सञ्चालन हुँदै आएका छन् । आजको नेपाल समाचारपत्रमा खबर रहेको छ ।