२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिकल कलेजको दादागिरी, यसरी लुटिन्छन् विद्यार्थी



अ+ अ-

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु) बाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले तोकिएको सिटभन्दा एक–एकजना बढी विद्यार्थी भर्ना गरेको तथ्य फेला परेको छ ।

नेपाल मेडिकल काउन्सिलका सदस्य डा।अंकुर साहले कुनै मेडिकल काउन्सिलद्वारा निर्धारितभन्दा बढी विद्यार्थी भर्ना गरिएको पाइए त्यस्ता विद्यार्थीलाई मान्यता दिन नसकिने स्पष्ट पारे ।

नागरिकलाई प्राप्त निजी मेडिकल कलेजहरुले नेपाल मेडिकल काउन्सिलद्वारा चालू शैक्षिक सत्रका लागि निर्धारित सय सिटमा एक–एकजना विद्यार्थी भर्ना गरेको पुष्टि हुन्छ ।

विश्वविद्यालय र मेडिकल कलेजको मिलेमतोमा एमबिबिएसमा अनधिकृत रुपमा विद्यार्थी भर्ना गरिएको मेडिकल काउन्सिल उच्च स्रोतको भनाइ छ । यो समाचार आजको नागरिक दैनिकमा छ।