२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई हजारभन्दा बढी सीमास्तम्भ गायब, ओलि सरकार मौन



अ+ अ-

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका तीन गुणाभन्दा बढी सीमास्तम्भ हराएका छन्। आठ हजार ५५४ सीमास्तम्भमध्ये दुई हजार ३४४ वटा हराएको नापी विभागले जनाएको छ।

हाल नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले हराएका सीमास्तम्भहरुको खोजतलास जारी राखेको नापी विभागले स्पष्ट पारेको छ। कुल सीमास्तम्भमध्ये ४५७ वटा मात्र राम्रा अवस्थामा रहेको समाचार राजधानी दैनिकमा छ।

एक हजार ५५६ वटा सीमास्तम्भ पूर्ण क्षतिग्रस्त अवस्थामा रहेका छन् भने दुई हजार ८८९ वटा भने सामान्य क्षति भएको अवस्थामा पाइएको छ। ६९६ वटा निर्माण हुन बाँकी छ भनजे ११२ निर्माणाधीन अवस्थामा छन्।