२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिमार्जनको तयारीमा घरबहाल कर



अ+ अ-

काठमाडौं । घरबहाल करको असुली प्रभावकारी रुपमा कार्यान्वयन नभएपछि सरकारले करको दर परिमार्जनको तयारी गरेको छ। सम्पत्ति कर र एकीकृत सम्पत्ति करमा देखिएको अन्योलले घर बहालर कर प्रभावकारी कार्यान्वयन नभएपछि परिमार्जनको तयारी गरेको कारोबार दैनिकले जनाएको छ।
प्रचलित कानुनअनुसार नेपाल सरकारले एक्लै १० प्रतिशत र स्थानीय सरकारले दुई प्रतिशत गरी १२ प्रतिशत बहालकर संकलन हुँदै आएको छ। व्यक्तिगत सम्पत्ती वार्षिक एक लाख रुपैयाँ भन्दा धेरै भाडा उठाउने घरधनीले बहालकर तिर्नुपर्ने व्यवस्था रहेको छ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले सम्पत्ती कर, घर बहाल कर, घर जग्गा रजिष्टेसन कर , शुल्क सवारी साधन कर, व्यवसाय कर स्थानीय तहलाई उठाउन दिने व्यवस्था गरेको छ।