२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठुलो संख्यामा खुल्यो जागिर, कार्यालय सहयोगीसम्मलाई अवसर



अ+ अ-

काठमाडौं । नेपाल खुला विश्‍वविद्यालयले रोजगारी खुलाएको छ। आइतबार करार सेवाको पदपूर्तिसम्वन्धी सूचना निकाल्दै ५० जनलाई रोजगारी खुलाइएको हो।
सुचनामा प्रध्यापकदेखि कार्यलय सहयोगीसम्मको लागि आवेदन माग गरिएको छ। प्रध्यापाक माग गरिएको पदमा आवदेन दिनले तीन हजार रुपैयाँ दस्तुर बुझाउ पर्ने छ भने सह प्रध्यापक ७, उप(प्रध्यापक १७ र सहायक प्रध्यापक ८ जनाको माग गरिएको छ।

त्यस्तै शाखा अधिकृत वा सो सहर ६, कार्यालय मुख्य सहयाक वा सो सरको लागि ३ र कार्यालय सहयायक तथा सो सरहको लागि तीन जना माग गरिनुका साथै आवेदकले १५ दिन भित्र विश्व विद्यालयको आधिकारिक वेवसाइडबाट आवेदन दिनसक्ने छ।