२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी समायोजन : सानालाई ऐन, ठुलालाई चेन



अ+ अ-

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ५५ सचिवलाई समायोजन गरेको छ। सबै सचिवलाई केन्द्रमा नै रहनेगरी यथास्थानमा समायोजन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। राजधानी दैनिकमा समाचार छ ।
मुख्यसचिव लोकदर्शन रेग्मीबाट सबै सचिवले समायोजनको पत्र बुझिसकेका छन्। पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकले सबै सचिवलाई केन्द्रमा समायोजन गर्ने निर्णय गरेको थियो।
सरकारले हाल रहेका ८९ हजार निजामती कर्मचारीको समायोजन प्रक्रिया थालेको हो। १० हजार कर्मचारी यथास्थानमा समायोज भइसकेको छन्। प्रदेश तथा स्थानीय तहमा पठाउनुपरे सचिवहरूलाई नै केन्द्रीय सरकारले खटाउनेछ।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवको दरबन्दी छ भने काठमाडौं महनगरपालिकामा पनि सचिवकै दरबन्दी छ।




भर्खरै