२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयरमा दोहोरो अंकको गिरावट



अ+ अ-

काठमाडौं । साताको दोस्रो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार सेयर बजारमा १० दशमलव ८६ अंकको गिरावट आएको हो ।

यस अघि आइतबार ८ अंक भन्दा बढीले सेयर बजार ओरालो लागेको थियो । सेयर बजार १० दशमलव ८६ अंकले गिरावट आउँदा नेप्से परिसूचक १ हजार १ सय ६८ दशमलव ६ अंकमा आइपुगेको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ । दिनभर भएका ११ हजार ९ सय ७५ कारोबारबाट १ सय ६६ कम्पनीका १२ लाख ६५ हजार ७ सय ८६ कित्ता सेयर कारोबार भएका छन् ।

जसअनुसार कारोबार रकम ३६ करोड ७७ लाख ६ हजार ६ सय ३८ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार रकमका आधारमा सोमबार माथिल्लो तामाकोशी जलविद्युत आयोजना पहिलो नम्बरमा देखिएको छ । आइतबार अपर तामाकोशीको मात्रै १० करोड ९१ लाख १८ हजार ४ सय १८ रुपैयाँको कारोबार भएको छ ।