२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाणिज्य बैंकका दोस्रो बरियताका कर्मचारीलाई समेत कुलिङ पिरियड



अ+ अ-

काठमाडाैंः नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको दोस्रो बरियताको पदाधिकारीलाई पनि ६ महिने कुलिङ पिरियड लगाएको छ। साथै राष्ट्र बैंकले बैंकहरुको सञ्चालक पदमा निवार्चित वा मनोनित गर्न समेत केही कडाई गरेको छ ।

राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै बैंकहरुको नायब प्रमुख कार्यकारी सेवाबाट हटेपछि ६ महिनाको अवधि पुरा नभइ अर्को बैंकमा सोही पदमा नियुक्त हुन नपाउने ब्यवस्था गरेको छ । तर कार्यकाल थप भएको अवस्थमा भने कुलिङ पिरियड लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै बैंकको कुनै सञ्चालक आफ्नो पदावधि समाप्त नहुँदै जुनसुकै कारणबाट हटेमा त्यस्तो ब्यक्ति पुन त्यही कार्यकालभित्र त्यही संस्थाको सञ्चालक पदमा निर्वा्चित वा मनोनितसमेत हुन नपाउने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।