२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक दिवसीय सिरिज खेल्ने नेपाली टोली घोषणा, को–को परे त ?



अ+ अ-

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईसँग एक दिवसीय सिरिज खेल्न १६ सदस्यीय नेपाली टोली घोषणा भएको छ ।

उक्त टनेलिको कप्तानी पारस खड्काले गर्ने भएका छन् । टोलीमा पारसका अलावा उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, विनोद भण्डारी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी छन् ।

यस्तै रोहित पौडेल, अभिनास बोहोरा, भीम सार्की, करण केसी, ललित राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी र सन्दीप जोरा टीममा परेका छन् । वैकल्पिक खेलाडीमा ललित भण्डारी, सुशान भारी र विक्रम सोब छन् ।

नेपालले यूएईसँग तीन एकदिवसीय र तीन टी–ट्वान्टी खेलको सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल माघ ११ गते हुनेछ । दोस्रो खेल माघ १२ र तेस्रो खेल माघ १४ गतेका लागि तय भएको छ । यस्तै टी–ट्वान्टीतर्फ पहिलो खेल माघ १७, दोस्रो माघ १८ र तेस्रो माघ २० गते हुनेछ ।