२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद्को बैठक जारी, के निक्लेला त निष्कर्ष ?



अ+ अ-

काठमाडौं । संवैधानिक आयोगहरूमा रिक्त पदाधिकारी नियुक्तिका विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आज बसेको छ ।


प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड भ्रमणमा जाने कार्यक्रम रहेकाले आजको लागि बैठक बोलाईएको प्रधानमन्त्री कार्यलयले जनाएको छ । बैठक ४ बजेदेखी सिंहदरवार स्थित प्रधानमन्त्री कार्यालयमा बसिरहेको छ ।

बैठकमा संविधान अनुसार गठन गर्नुपर्ने केही आयोगको गठन तथा रिक्त पदाधिकारी नियुक्तिबारे छलफल हुने स्रोतले बतायो । यद्यपि औपचारिक रूपमा भने एजेन्डा खुलाइएको छैन ।

प्रधामनन्त्री अध्यक्ष रहने परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने प्रावधान छ ।