२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारी भन्दै मेयरलाई कालोमोसो



अ+ अ-

प्युठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकाका प्रमुखलाई कालोमोसो दलिएको छ ।

पूर्व एमालेबाट निर्वाचित मेयर नेत्रबहादुर रोकायलाई विप्लव नेतृत्वको नेकपाले कालोमोसो दलेको हाे ।
जिल्लाकै भ्रष्ट मेयर भन्दै रोकायलाई नेकपाले कालोमोसो दलेको विप्लवले जनाएको छ । उपभोक्ता समितिमा पार्टीका कार्यकर्ता तथा नेतालाई पदाधिकारी बनाई किर्ते बिल भरपाई गरि आफ्नो पार्टीको नाममा बेनामी चेक काटी भ्रष्टाचार गरेकाे आरोप मेयर रोकायलाई लगाइएको छ ।


मंगलबार नेकपा प्युठानका सेक्रेटरीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ति निकाल्दै जनतामाथि अनावश्यक कर थोपरेको आरोप पनि नेकपाले लगाएको छ । नेकपाले रोकायमाथि गरिएको उक्त कारबाही पहिलो चरण भएको उल्लेख छ ।