२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले भन्यो- प्रश्न गर्न नपाए संसद अवरुद्ध



अ+ अ-


काठमाडौँ । नेपाली काँग्रेसले संसदमा प्रधानमन्त्रीलाई जवाफा सोध्न नपाएमा फेरि पनि संसद अवरुद्ध पार्ने चेतावनी दिएको छ ।

नेपाली काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको हो । गत आइतबार भएको प्रधानमन्त्रीको सम्बोधनपछि प्रधानमन्त्रीलाई प्रश्न सोध्न दिइएको थिएन । त्यसपछि काँग्रेसले संसद बैठक नै अवरुद्ध पारेको थियो ।

सभामुखले पार्टीको सदस्यका रुपमा काम गरेको काँग्रेसको आरोप छ । त्यसैले सो विषयमा के गर्ने भनी आज बसेको बैठकमा काँग्रेसले यो निर्णय गरेको हो ।

आजको बैठक पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको थियो । संसदको बैठक भोलि बुधबार बस्दैछ । भोलिको बैठकमा प्रश्न गर्न नदिइएमा काँग्रेसले बैठक अवरुद्ध गर्ने भएको हो ।