२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आश्रममा रहेका वृद्धवृद्धाहरुको स्वास्थ्य जाँच



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरी महाराजगञ्जका प्रहरी निरिक्षक डा.अमिर कुमार ठाकुरको टोलीले टोखा नगरपालिका-९ रहेको हिमालयन वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुको स्वास्थ्य जांचगरेका छ ।

सामुदायिक शाखा प्रमुख टेकुका प्र.ना.उ राजेन्द्र पोख्रेल, प्रभाग गोंगबु, हिमालय बृढाश्रम र सामुदायिक प्रहरी सेवा केन्द्रको सहभागितामा आश्रममा रहेका ३१ जना वृद्धवृद्धाहरुको स्वास्थ्य जांच गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौ‌ंले शुक्रबारदेखि सडकपेटीमा बस्ने व्यक्तिको उद्धार कार्य शुरु गरेको थियो । प्रहरीका अनुसार काठमाडौंमा मात्रै चिसोले दैनिक ४ देखि ६ जनासम्मको मृत्यु भएपछि उद्धारको काम तिव्र पारिएको हो ।

केही व्यक्ति अकालमा ज्यान नगुमोस भनेर उद्धार र स्वास्थ्य जाँच अभियान चलाउनु परेको प्रहरीको भनाई रहेको छ ।