२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री अधिकारीलाई बचाउन चलखेल शुरू



अ+ अ-

काठमाडौँ । संघीय संसद्को सार्वजनिक लेखा समितिले वाइडबडी खरिदमा भएको अनियमितता प्रकरणमा पर्यटन सचिव कृष्ण देवकोटा र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरन्त कंसाकारलाई निलम्बन गरी तत्काल भ्रष्टाचार अभियोगमा छानबिन थाल्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको समाचार कान्तिपुर दैनिकमा छ ।

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारी र पूर्वमन्त्रीहरु जीवनबहादुर शाही एवं जितेन्द्रनारायण देवलाई ‘नैतिक जिम्मेवारी’ लिन निर्देशन दिदैँ कानुनसम्मत कारबाही गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । मन्त्रीहरुलाइ जोगाएर कर्मचारीहरुलाइ मात्र कारबाहीको भागीदार बनाउन प्रतिवेदनमा केही संशोधन गरी भाषा मिलाइएको थियो ।