२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीलाई दुई सय रुपैयाँ घुस दिन खोज्ने पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौंको कुलेश्वरमा गाडी जाँच गर्ने क्रममा प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रकाउ पर्नेमा सिन्धुली झाँगाझोली गाउँपालिका–७ घर भई काठमाडौंको मनमैजु बस्ने २१ वर्षीय जितबहादुर श्रेष्ठ रहेका छन् ।

आइतबार बेलुका बा. २ ख ६५२४ नम्बरको निसान गाडी जाँच गर्ने क्रममा दुई सय रुपैयाँ घुस दिन खोजेको आरोपमा गाडी चालक श्रेष्ठलाई पक्राउ गरेको प्रहरी वृत कालिमाटीले जनाएको छ ।

घुस दिन खोजेको दुई सय रुपैयाँसहित उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।