२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारको पूर्वीगेटमा आगलागी



अ+ अ-

काठमाडौँ । सिंहदरबारको पूर्वीगेट अगाडि अनामनगरमा विजुलीको ट्रान्सफर्मरमा आगलागी भएको छ। विजुलीको ट्रान्सफर्मरमा आगलागी भएपछि अनामनगर क्षेत्रमा विद्युत आवागमन प्रभावित भएको छ ।

सोमबार बिहान ट्रान्सफर्मरमा आगलागी भए लगत्तै दमकलले आगो नियन्त्रणमा लिएको थियो।

सिंहदरबारको पूर्वी गेट अगाडिको ट्रान्सफर्मरमा भएको आगलागी कारण कुनै मानवीय क्षति भने भएको छैन। तत्कालै आगो नियन्त्रण गरिएको हुँदा अन्य भौतिक क्षति पनि नभएको बुझिएको छ।