२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिम थापा नायकको मौलिक डेउडा गीत “रङ्गी चणी” सार्वजनिक



अ+ अ-

काठमाडौं । भिम थापा नायकको मौलिक डेउडा गित “रङ्गी चणी” सार्वजनिक भएको छ । सुदुर पश्चिम मौलीकतालाई उजागर गर्दै भिम थापा नायकको “रङ्गी चणी” सार्वजनिक भएको छ । भिम थापा नायकको लय शब्दमा रहेको उत्त डेउडा गीतमा चर्चित गायक शुर्य बिरही साउदको स्वार रहेको छ भने साउँदलाई माया पाण्डेले साथ दिएकी छन । भिम थापाको निर्देशनमा रहेको गीतको छायांकन हरिश महराले गरेका उक्त्त गीतको म्युजिक भिडियोमा मोडल परि जोशी र भिम थापा नायकको उत्कृष्ट अभिनय रहेको छ भने यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण भने बसिबियालो म्युजिक प्रा.लिले गरेको छ । हेरौ भिडीयो…. https://www.youtube.com/watch?time_continue=1&v=p0znEDh9Rx0&fbclid=IwAR1cKn35-2D0u0MzuzPCbgTzS3bDvjIcVoVfy9hu19IaiC5Is8hdcCDW3ts