२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो प्रश्न प्रधानमन्त्रीलाई



अ+ अ-

झी नेवा
लैङ्गिक हिंसा
जातीय छुवाछूत
शासनबादी
अधिनायकवाद सरकार
नेवा विस्थापित गुरुयोजना

कोही नेवाःले नभई गैर नेवा राज्य लगायत अन्य विभिन्न नाटकीय संघ संस्थाहरुको हाइ हाइ गर्न, तेस्तै परे अभियानको नामको खोल ओडि राज्यको ढुकुटीमा गिद्घ नजर लगाइ सखाप पार्ने समय भइसक्यो ।
तर ,

मेरो प्रश्न प्रधानमन्त्रीलाई

के यो लैङ्गिक हिंसा होइन ?
के यो जातीय छुवाछूत होइन ?
के राज्यले समान रुपान्तरण गरेको छ त ?

“हिजो एउटा सांंसदको छोरीसंग सेल्फी हान्ने ” आज एक काठमाडौंको रैथानेले विश्व विजय हुदाँ के चर्चामा आए रैथाने माथी भइरहेको दमन र अन्याय गैरन्यायिक शोषणका कुरा सर्वत्र फैलिन्छ भन्ने चिन्ता लाग्यो ?  “प्रधानमन्त्री ”ज्यु ….

थाहा छ स्पष्ट छौँ र नेवाः विस्थापित गर्ने योजना गोप्य रूपमा चालिरहेको हो ।

तर आज उच्च पद शीर्ष नेता,सबै केही स्वार्थ संगै बिके चाकरी वादको सञ्जालमा रहेको हुनाले हामी नेवाःलाई अलिकती गारो भएको मात्र हो । इतिहास साक्षी छ ,सत्यको जित आवश्य हुन्छ र अन्यायको अन्त हुन्छ हुन्छ ।

केही उदाहरणहरु प्रष्ट पार्न चाहे नेवाः मानव बस्ती विस्तारसंग सुरु भएको नेवाः सव्यता, नेवाः सम्पदा ,नेवा संस्कृती धर्म नेवा रहनसहन बिश्व कै एक पहिचान बोकेको जातीय अन्त्य को शिकार भइरहेको छ ।

बिदेशीसँग भिखको ऋण मागी मागी काठमाडौं उपत्यकाको नेवा सम्पदा ,नेवा संस्कृती ,धर्म सबै सडक बिस्तारको नाममा नेवाः विस्थापित गर्ने गुरु योजना हामी कदापि सफल हुन दिनौ होसियार सरकार र सरकार नाम गरेको राजनीतक संस्थाहरु ।

कुनै जातीयतामा प्रश्न चिन्ह्र उठाउनु खोजेको होइन
तर आजको समयमा जुन नेवा , काठमाडौँका रैथाने सभ्यता जोखिममा रहेको स्मरणलाई ब्याख्या गर्ने यो लेख आवश्यक ठानेको छु ।

अब मौलिकता जोगाउन, क्रान्तिको विकल्प छैन