२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार देशका लागि राजदुत नियुक्तिको सिफारिस, जेनेभाका लागि मणि भट्टराई



अ+ अ-

काठमाण्डौं । नेपाल सरकारले ४ देशका लागि राजदुत नियुक्ति गरेको छ । जसमा थाईल्याण्डका लागि गणेश ढकाल, कुवेतमा दुर्गा भण्डारी, फ्रान्समा दिपक अधिकारी र क्यानडाका लागि भृगु ढुङगाना नियुक्तका लागि सिफारिस हुनुभएको छ ।

नेपाल सरकारद्धारा नियुक्त चारै जना परराष्टका सह सचिब हुन् ।

यसैगरी संयुक्त राष्ट्रसंघको जेनेभास्थित स्थायी प्रतिनिधिमा मणि भट्टराईलाई नियुक्त गर्न सिफारिस गरिएको छ ।