२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत फिर्ता गर्ने सरकारको निर्णय, फर्किन तीन साताको समय



अ+ अ-

काठमाडौँ । सरकारले राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । पछिल्लो समय विवादमा परेका तीन राजदूदालाई फिर्ता गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । उनीहरूलाई नेपाल फर्कन तीन साताको समय दिइएको छ ।
मन्त्रिपरिषद् बैठकले राजदूतहरू भरतबहादुर रायमाझी (स्पेन), अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया) र डा. चोपलाल भुसाल (बंगलादेश), लाई फिर्ता गर्ने निर्णय गरेको हो ।

सिंह र भुसाल कांग्रेस तथा रायमाझी राप्रपाको कोटामा राजदूत बनेका थिए । देउवाकै पालामा तत्कालीन माओवादी कोटामा नियुक्त तीन राजदूतमध्ये लक्की शेर्पा (अस्ट्रेलिया) विवादमा परेकी छन् उनलार्इ उनकै सहयोगीले विवादित बनाएका हुन ।